किसान महासंघको कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली झापा आउदै

 दमक/ दक्षिण एशियाली किसान सम्मेलन तथा पार्टी निकटको अखिल नेपाल किसान महासंघको महासम्मेलनलाई सम्वोधनका लागि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला आउदै छन् । दक्षिण एशियाली किसान सम्मेलनको २९ चैतमा र अखिल नेपाल किसान महासंघको चैत ३० मा हुने कार्यक्रममा सहभागि हुन उनी झापा आउने भएका हुन् । पार्टी अध्यक्ष ओलीले … Continue reading किसान महासंघको कार्यक्रममा सहभागि हुन अध्यक्ष ओली झापा आउदै